Sarokar News

Best News Forever

कच्चा तेल

कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो

एजेन्सी, विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा भारी गिरावट आएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो। एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको…