Sarokar News

Best News Forever

करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धर वैशाखमा एमाले प्रवेश गर्ने

काठमाडौं, सदाबाहर अभिनेत्री मानिने करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्दैछिन्। पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते आयोजना गर्न लागिएको एक विशेष कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्न लागेकी हुन्। उनलाई पार्टी अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको…