Sarokar News

Best News Forever

कांँग्रेसको दावी

मधेस केन्द्रित र राजावादी दलले जितेका स्थानमा कांँग्रेसको दावी

काठमाडौ, तराई मधेस केन्द्रित र राजतन्त्रवादी शक्तिले अघिल्लो निर्वाचनमा विजय हासिल गरेका महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांँग्रेसले मेयर र उपमेयर पाउनु पर्ने दाबी प्रस्तुत गरिरहेको छ । पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा…