Sarokar News

Best News Forever

कांँग्रेस काठमाडौं

मेयर सिफारिसबारे छलफल गर्दै कांँग्रेस काठमाडौं महानगर

काठमाडौं– आशन्न स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिफारिस गर्नेबारे छलफल गर्न नेपाली कांँग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठक बसेको छ। कार्यसमिति सचिव पुरूषोत्तम खकुरेलका अनुसार बैठकमा मेयरको उम्मेदवार सिफारिस गर्नेबारे छलफल भएको थियो। उनले भने, स्थानीय चुनाव केन्द्रित बैठक…