Sarokar News

Best News Forever

कांँग्रेस सर्लाही

कांँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंह निर्वाचित

सर्लाही, नेपाली कांँग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार निर्वाचित भएका छन्। यसबाहेक निर्वाचित हुने सबै पदाधिकारी संस्थापन पक्षका हुन्। सभापतिमा विजयी सिंहले संस्थापन ईतरका प्रत्यासी…