Sarokar News

Best News Forever

काङ्ग्रेस बारा

कांग्रेसको बारा जिल्ला सभापति राजेशराय यादव विजयी

बारा । नेपाली काङ्ग्रेस बाराको सभापतिमा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव निर्वाचित भएका छन् । ५२ मतान्तरले उनी सभापतिमा विजयी भएका छन्। दोस्रो चरण को मतदानमा यादवले १२०६ मत प्राप्त गरेका छन् भने शम्भुबहादुर बुढाथोकीले ११५४ मत प्राप्त गरे।