Sarokar News

Best News Forever

काठमाडौँ महानगर

सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कांँग्रेसकी सिर्जना सिंह

काठमाडौ, पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरको प्रमुख पदमा कांँग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाइने भएको छ। आफ्नो भागमा परेका महानगर र उपमहानगरका प्रमुखरउपप्रमुखका उम्मेदवार तोक्न शुक्रबार राति बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति जुटाएको हो।…

काठमाडौँ महानगरमा प्रमुखका लागि कांँग्रेसबाट दुई पूर्वमन्त्रीसहित ११ जना !

काठमाडौ, स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा नयाँ जनप्रतिनिधिका लागि दौड सुरु भएको छ। खास गरी महानगर र उपमहानगरको नेतृत्वमा पुग्न दलका नेता कार्यकर्ताबीच दौड सुरु भएको हो। संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि सत्तारुढ कांँग्रेसमा आकांक्षीहरुको चर्चा…