Sarokar News

Best News Forever

किशाेरी गम्भीर घाइते

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते

काठमाडौं, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् । महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता दिनेशराज मैनालीका…