Sarokar News

Best News Forever

कुशल भुर्तेल

आईसीसी टी-२० आई विश्व वरीयता : कुशल २९औं स्थानमा उक्लिए, सन्दीप एक स्थान तल झरे

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० आई विश्व वरीयतामा दुई स्थान सुधार गरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल ब्याटिङतर्फ २९ औं स्थानमा उक्लिएका छन्। यसअघि उनी ३१ औं…