Sarokar News

Best News Forever

कृष्णप्रसाद सिटौला

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनु पर्नेमा काँग्रेस नेता सिटौलाको जोड

झापा, नेपाली कांँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्। मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ, उनले भने, आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु। दुई महिनाभित्र निर्वाचन सम्पन्न…