Sarokar News

Best News Forever

केकी अधिकारीले

व्यापारी रोहित तिवारीसँग केकीले गरिन सुटुक्क बिहे

काठमाडौ, अभिनेत्री केकी अधिकारीले व्यापारी रोहित तिवारीसँग लगनगाँठो कसेकी छन्। गोप्य रुपमा विवाह गर्ने बताउँदै आएकी केकीले बुधबार गुपचुप विवाह गरेकी हुन्। सीमित पारिवारिक सदस्य तथा नजिकका केही साथीलाई मात्रै बोलाएर विवाह गरेकी हुन्। लामो समयदेखि रोहितको प्रेम रहेकी केकीले…