Sarokar News

Best News Forever

केदार क्षेत्री

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्री एमाले छाडेर कांँग्रेस प्रवेश

काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांँग्रेस प्रवेश गरेका छन्। नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्री एमाले परित्याग गर्दै कांँग्रेस प्रवेश गरेका हुन्। कांँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार उनलाई पार्टी प्रवेश गराएका…