Sarokar News

Best News Forever

केपी ओली

कांँग्रेस चुनौती हुन्थ्यो, हाप्सिलाहरूसँग गठबन्धन गरेर ठीक गर्‍यो : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस नेकपा एमालेको चुनौतीका रुपमा विकास भइरहेका बेला गठबन्धन गरेर ठीक ठाउँमा आएको बताएका छन्। वर्तमान संख्यात्मक हिसाबकिताबलाई तपशिलमा राखेर गुणात्मक विकासमा एमाले अघि रहेको उनले बताएका हुन्। उनले भने, हाम्रो संख्यात्मक वृद्धि…

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली हुम्ला जाँदै

काठमाडौ, नेकपा एमाले अध्यक्ष केपी ओली आज आमसभालाई सम्बोधन गर्न हुम्ला जाँदैछन् । यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न उनी हुम्ला जान लागेका हुन् । जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने…

चुनावपछि बहुमतसहित एमालेले पाँँच वर्ष सरकार चलाउँछ : अध्यक्ष ओली

लमजुङ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । लमजुङको घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत…

नयाँ वर्षमा ओलीको शुभकामना सन्देश- स्वार्थी समूहबाट सचेत रहनु होला

काठमाडौं, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा देशवासीका नाममा शुभकामना दिएका छन्। उनले शुभकामना सन्देशमा यो वर्षमा देशको भविष्य निर्धारण गर्ने जनमत संग्रह हुने भएकाले सचेत भएर निर्णय गर्न आग्रह गरेका…

गठबन्धन सरकारले देश कंगाल बनायो : अध्यक्ष ओली

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले देशलाई कंगाल बनाउन लागेको बताएका छन्। देशको आर्थििक अवस्थालाई श्रीलंकाको जस्तो बनाउने काम परमादेश सरकारले गरिरहेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताए। बुधबार विराटनगर…

पाँचवटा बाख्रा एक ठाउँ भएपनि भैंसी जत्रो हुँदैन् : अध्यक्ष ओली

बझाङ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। उनले पाँच दललाई बाख्राको संज्ञा दिए। पाँचवटा बाख्रा…

चिकित्साका विद्यार्थी बाहिर पठाउने धन्दावालले मेडिकल कलेज खोल्न दिएनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही तत्वले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कलेज नै सञ्चालन गर्न नदिएर विद्यार्थी विदेश पठाएर पैसा कमाउने धन्दा गरिरहेको बताएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले…

सरकारले देश बर्बादीतर्फ धकेलो, तत्काल हटाउन पर्छ : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार तुरुन्तै नढले देश बर्बादीतर्फ जाने बताएका छन्। नेपाल उद्योग व्यवसायी महासंघको राष्ट्रिय अधिवेशनको बुधबार उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले तरलताको अभाव देखिएको भन्दै अहिले आर्थिक गतिविधि ठप्पन भएको बताए। ‘यो…

पाँचदलीय गठबन्धनले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समावेश भएको चुच्चे नक्सा हटाएर : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई देशद्रोही भएको आरोप लगाएका छन्। नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समावेश भएको चुच्चे नक्सा हटाएर बुच्चे…

निर्वाचनको मुखमा प्रधानमन्त्री भारत गएकोमा ओलीको आक्रोस

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रश्न उठाएका छन्। शुक्रबार अनेरास्ववियुको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणमा प्रश्न उठाएका हुन्। उनले वर्तमान सत्ता गठबन्धन एमालेले चाहेका दिनसम्म मात्रै भएको टिप्प्णी समेत…