Sarokar News

Best News Forever

केराउ

सुपारी, केराउ, मरिच र छोकडाको आयात खुल्यो, उद्योगले मात्रै आयात गर्न पाउने

काठमाडौ, परिमाणात्मक बन्देज लगाइँदै आएको सुपारी, केराउ, मरिच र छोकडाको आयात खुल्ला भएको छ। सरकारले उक्त वस्तुको आयात खुलेको सूचना बिहीबारको राजपत्रमा प्रकाशित गरेको हो। उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैँ आयात गर्न सक्ने गरी आयात खुल्ला गरिएको राजत्रपमा भनिएको…