Sarokar News

Best News Forever

कोराना सङ्क्रमण

१९४ जनामा कोराना सङ्क्रमण पुष्टि , एकको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा १९४ जनामा कोराना सङ्क्रमण पुष्टिभएको छ । तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२०…