Sarokar News

Best News Forever

कोरोना सङ्क्रमण

२४ घण्टामा २२ जना सङ्क्रमित थपिए, ४६ सङ्क्रमण मुक्त

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३९ सय ७२ जनामा एन्टीजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी, ११ सय ७२ जनाको एन्टीजेन परीक्षण गर्दा…

२२४ जना कोरोना संक्रमित थपिए, मृत्यु शून्य

काठमाडौं, पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा…