Sarokar News

Best News Forever

कोलम्बोमा कर्फ्यु

श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमण प्रयासपछि कोलम्बोमा कर्फ्यु

एजेन्सी, गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ। राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट सिर्जना भएको भन्दै राष्ट्रपति भवनमा आक्रमण प्रयास भएको हो। लाखौं नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौं प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको…