Sarokar News

Best News Forever

खाने तेल

रुस – युक्रेन सङ्कट देखाएर खाने तेलमा मूल्य वृद्धि, नियन्त्रणमा नियमनकारी मौन

काठमाडौँ, रुस–युक्रेन युद्धका कारण नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य ५० रुपियाँ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक साताअघि प्रतिलिटर २३० रुपियाँमा…