Sarokar News

Best News Forever

गोविन्द बन्दी

बन्दी कानूमन्त्रीमा नियुक्त, उद्योगको जिम्मेवारी बडूलाई

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्तासमेत रहेका बन्दीलाई कानूनमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेपछि बन्दीलाई राष्ट्रपतिले नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। मन्त्री बन्दीलाई बिहीबार नै दिउँसो…