Sarokar News

Best News Forever

चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

काठमाडौं, तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किएका छन् । शुक्रबार साँझ पाँच बजे काठमाडौं आइ पुगेका वाङ आइतबार दिउँसो स्वादेश फर्किएका हुन् । नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो। शिष्टाचार भेट…

राष्ट्रपति भण्डारीसहित ओली र प्रचण्डलाई भेट्दै चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौं- तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्। आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्। चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा…

काठमाडौं आइ पुगे चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौ, चिनियाँ स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, परराष्ट्रकै चीन महाशाखा प्रमुख लोकबहादुर थापा लगायत सरकारी अधिकारीले वाङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका…

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं– चिनियाँ विदेश मन्त्री वाङ यी आज (शुक्रबार) नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ आइतबारसम्म नेपाल रहनेछन्। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम…