Sarokar News

Best News Forever

चिरञ्जीवि

रेमिट्यान्स दीगो स्रोत होइन, यसको विकल्प खोज्नुपर्छ : पूर्वगभर्नर नेपाल

काठमाडौ, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले राष्ट्र बैंकको नीतिका कारण नै अहिले तरलता अभाव देखिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसमा आयाजित कार्यक्रममा बोल्दै उनले कोरोनापछि सरकारले गर्ने सहयोग केन्द्रीय बैंकले मात्र…