Sarokar News

Best News Forever

चीनमा कोरोना

चीनमा फेरि बढ्न थाले कोरोना संक्रमित, थप अर्को शहरमा लकडाउन घोषणा

एजेन्सी, कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन शहरमा लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ । सो अवधिसम्म सार्वजनिक सवारी साधनहरू पनि नचल्ने स्थानीय सरकारले…