Sarokar News

Best News Forever

च्याम्पियन्स लिग

चेल्सीसँग हारका बाबजुद रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी, युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३–२ अन्तरले पराजित भएको छ । हारका बाबजुद मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा मड्रिडले समग्रमा ५–४ को जीत निकाल्दै अन्तिम चारको यात्रा…

युभेन्टसलाई हराउँदै भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

एजेन्सी, भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ मा युभेन्टसलाई समग्रमा ४–१ गोल अन्तरले हराउँदै भिलारियलले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। अन्तिम १६ को पहिलो लेगमा १–१ को बराबरी खेले पनि बुधबार राति भएको दोस्रो लेगमा भिलारियल…

म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीसँग प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ५–० को जीत निकाल्दै सीटीले अन्तिम आठको यात्रा तय गरेको हो। सीटीले पहिलो…

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं– दोस्रो लेगमा पराजित भए पनि इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित लिभरपुल समग्रमा २–१ को जीत निकाल्दै अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा लिभरपुलले २–० को अवे…