Sarokar News

Best News Forever

छापावाल सुन

एक लाख भन्दा कम भयो सुनको मूल्य

काठमाडौं, सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक…