Sarokar News

Best News Forever

जनगणना

जनगणनाको विस्तृत तथ्याङ्क असोजभित्र सार्वजनिक गरिने

काठमाडौं, केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको विस्तृत विवरण असोजभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ । विभागले तथ्याङ्क प्रशोधनको काम द्रुतगतिमा अघि बढाएकाले आउने असोजभित्र विस्तृत तथ्याङ्क सार्वजनिक गर्ने लक्ष्य राखेको विभागको तथ्याङ्क शाखा प्रमुख ढुण्डीराज लामिछानेले जानकारी…