Sarokar News

Best News Forever

जनार्दन शर्मा

अर्थतन्त्र ठूलो संकटमा गयो भनेर गरिएको प्रचार गलत : अर्थमन्त्री शर्मा

काठमाडौ, अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार मात्रै गरिएको दाबी गरेका छन्। अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए। उनले भने, अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ। यसमा राजनीतीकरण गरेर देशमा…