Sarokar News

Best News Forever

जर्मन बुन्डेस लिगा

बुन्डेस लिगामा बायर्नको शानदार जीत

एजेन्सी, जर्मन बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले सहज जीत निकालेको छ । गएराति सम्पन्न खेदमा उसले घरेलु टोली अर्मिनिया बेलिफिल्डविरुद्ध ३–० को जीत निकालेको हो । खेलको दशौँ मिनेटमा ज्याकोब लाउरसेनको आत्मघाती गोलमार्फत बायर्नले अग्रता लिएको थियो । पहिलो…