Sarokar News

Best News Forever

जसपा

गठबन्धन भएपनि जसपाले लुम्बिनीका २० पालिका नछोड्ने

बुटवल, लुम्बिनी प्रदेशको तराई जिल्ला मधेसवादी दलहरूको प्रभाव भएको ठाउँ हो। विशेष गरेर रुपन्देही, कपिलवस्तु र बाँकेका दक्षिण भेगमा मधेसवादी दलहरुले प्रभाव जमाउँदै आएका थिए। नवलपरासी पश्चिम, दाङ र बर्दियामा भने अघिल्ला चुनावलाई आधार मान्दा मधेसवादी दल केही कमजोर छन्।…

जसपाले गठन गर्यो भट्टराई, यादव र राई रहने गरी हेडक्वार्टर

काठमाडौं, जनता समाजवादी पार्टीले हेडक्वार्टर गठन गरेको छ। जसमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी हेडक्वार्टर गठन गरिएको केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए। आइतबारदेखि जारी केन्द्रीय समिति…