Sarokar News

Best News Forever

जिब्राे छेड्ने जात्रा

आज भक्तपुरमा जिब्राे छेड्ने जात्रा

भक्तपुर, भक्तपुरको मध्यपुर थिमि नगरपालिका(२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौंपटक जिब्रो छेडाउने भएका छन् ।…