Sarokar News

Best News Forever

जुडशीतल मनाइँदै

मधेसमा आज जुडशीतल मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

जनकपुरधाम, मधेस प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ। प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा ठूलाबडाले आफुभन्दा सानाको शिर (टाउको) मा जल थपथपाएर आर्शीवाद दिने गरिन्छ। बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा…