Sarokar News

Best News Forever

टाइफाइडविरुद्धको खोप

टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु

काठमाडौं- सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजदेखि वैशाख १८ सम्म सञ्चालन गरिने खोप कार्यक्रममा ७५ लाख बालबालिका लाभान्वित हुनछन्। १५ महिनामाथिका र १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदैछ। सरकारले अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा…

चैत २५ देखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं, सरकारले यही चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्। १५ महिनादेखि १५ वर्षसम्मका सबै…