Sarokar News

Best News Forever

टी–२० क्रिकेट

आज मलेसियासँग खेल्दै नेपाल

काठमाडौ, घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत शनिबार नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ। सुरुवाती ३ खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ भने मलेसियाको लागि आजको खेल जित्नैपर्ने दबाब छ।…