Sarokar News

Best News Forever

टी-२० विश्वकप

नेपालले अहिलेको वरीयतालाई कायम राखे २०२४ को विश्वकपमा स्वतः छनोट !

काठमाडौं– नेपाली क्रिकेट टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप सिधै खेल्न पाउने सम्भावना बनेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ। जसमा नेपालको सिधैं विश्वकप खेल्न पाउने सम्भावना छ।…