Sarokar News

Best News Forever

टी–२० शृङ्खला

त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा आज नेपाल र पीएनजी भिड्दै

काठमाडौ, नेपाल, मलेसिया र पीएनजीबीचको त्रिकोणात्मक शृङ्खलाको फाइनलमा सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे १२ बजेबाट खेल सुरु हुनेछ। यसअघि समूह चरणको खेलमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो। पीएनजीले भने…

त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बुधबार नेपालले मलेसियासँग खेल्दै

काठमाडौ, त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बुधबार नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ। जारी शृङ्खलामा नेपाल र मलेसिया दुवैले पपुवा न्युगिनी ९पीएनजी०लाई हराएका छन्। पछिल्लो पाँच टी–२० खेलमा नेपालले चारपटक मलेसियालाई पराजित गरेको छ भने…

टी–२० शृङ्खलामा आज पीएनजीविरुद्ध खेल्दै नेपाल

काठमाडौ,  त्रिदेशीय टी–२० श्रृङ्खलाविरुद्ध सोमबार नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध खेल्दै छ। टीयू क्रिकेट मैदानमा हुने खेल साढे १२ बजे सुरु हुनेछ। नेपालले सन् २०१५ पछि पहिलोपटक टी–२० क्रिकेटमा पीएनजीको सामना गर्न लागेको हो। सन् २०१५ मा भएको खेलमा पीएनजीले नेपालमाथि ८…