Sarokar News

Best News Forever

ट्यांकर चालक

ट्यांकर चालकले पनि फिर्ता लिए आन्दोलन

काठमाडौं– नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता लिएको छ। विभिन्न माग राख्दै आन्दोलनमा रहेका चालक, नेपाल आयल निगम, डिपो प्रमुख र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको हो। हिजोमात्रै आयल निगम र व्यवसायीहरुबीच सहमति भएको थियो।…

ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि सहज भएन इन्धन

काठमाडौं– सरकारी पम्पले मात्रै इन्धन बिक्री गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आज पनि लामो लाइन लागेको छ। आयल निगमसँगको वार्तामा हिजो पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री गर्ने सहमति गरेका थिए। तर, ट्यांकर चालकहरुले आफ्ना माग अगाडि सार्दै…