Sarokar News

Best News Forever

डब्ल्युएचओका महानिर्देशक

नेपाल आउँदै डब्ल्युएचओका महानिर्देशक टेड्रोस

काठमाडौ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी ८ वैशाखमा नेपाल आउन लागेका हुन् । उच्चस्तरीय ३ दिने भ्रमणका क्रममा टेड्रोसले नेपालका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने मन्त्रालयले जनाएको…