Sarokar News

Best News Forever

डा. बाबुराम भट्टराई

प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन, सर्जकलाई किन धम्क्याउने : डा. भट्टराई

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन्। माओवादी जनयुद्धबाट पीडित बनेका कार्यकर्ताको पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि…