Sarokar News

Best News Forever

डा. शेखर कोइराला

कांँग्रेसलाई कसैको बैशाखीको आवश्यकता छैन् : नेता डा.कोइराला

काठमाडौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांँग्रेसलाई आगामी निर्वाचनमा कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस एकाइहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘स्थानीय निर्वाचनमा नेविसंघको…