Sarokar News

Best News Forever

डेमोक्रेट युनियन

डेमोक्रेट युनियनले तिब्बती मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै बुझायो संयुक्त राष्ट्र संघलाई स्मरण पत्र

काठमाडौ, नेपाल डेमोक्रेट युनियनले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेख्दै तिब्बति आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै यूनियनले ‘६३औं टिबेटन अपराइजिङ डे’ को अवसर पारेर बिहीवार पत्र बुझाएको हो । युनियनका अध्यक्ष सिद्धार्थ गौतमले…