Sarokar News

Best News Forever

तनहूँ

पार्टीपंक्तिले भ्यूटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्छ : डा. कोइराला

तनहूँ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा कांँग्रेस उम्मेदवारहरुलाई भ्यूटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्न आग्रह गरेका छन्। भ्यूटावर बनाउने पैसा अस्पताल तथा स्कुल बनाउन खर्च गर्नुपर्ने उनको भनाइ छ। म नेपाली कांँग्रेसका साथीहरुलाई विनम्र आग्रह गर्न चाहन्छु। तपाईंहरुले वडा…