Sarokar News

Best News Forever

तरलता व्यवस्थापन

तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप, सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दा फेरि तरलता दबाब

काठमाडौ, सुधार हुनलागेको तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप पर्ने देखिएको छ। पछिल्लो समय सुधार हुँदै गइरहेको निक्षेपमा सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दै गर्दा पुनः दबाब सिर्जना हुने देखिएको हो। नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय निक्षेप संकलनमा सुधार आइरहेको…