Sarokar News

Best News Forever

त्रिदेशीय सिरिज

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई

काठमाडौं- नेपाल, पपुवा न्यु गिनी (पीएनजी) र मलेसियाबीचको त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। सिरिजको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई हराउँदै नेपालले उपाधि जितेको हो। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले ५० रनले पपुवा न्यु गिनीलाई…

त्रिदेशीय सिरिजमा मलेसियाविरुद्ध नेपालको सहज जीत

काठमाडौं, त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको खेलमा मलेसियाविरुद्ध जीत निकालेको छ। नेपालले ६ विकेटको भारी अन्तर मलेसियालाई हराउँदै जीत निकालेको हो। कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रनको लक्ष्य दिएको थियो।…