Sarokar News

Best News Forever

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि चौबिसै घण्टा खुल्ने

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ। यात्रु र उडानको चाप बढेपछि विमानस्थल रातिसमेत खोल्न लागिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। यसअघि ०७५ जेठमा तात्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहान ६ देखि राति…