Sarokar News

Best News Forever

दिनेशकुमार थपलिया

निर्वाचन सार्न खोजिए मुलुकमा दुर्घटना निम्तिन्छ : प्रमुख आयुक्त थपलिया

जनकपुर– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्। स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने थपलियाको भनाइ छ। शनिबार धनुषाको जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा बोल्दै थपलियाले अब…