Sarokar News

Best News Forever

दूधकोसी जलविद्युत्

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना, २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु

खोटाङ, दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको…