Sarokar News

Best News Forever

दोर्दीखोला

दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने

लमजुङ, जिल्लाको दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दोर्दीखोला गाउँपालिकास्थित करिडोरमा निजी लगाानीमा चार वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालू आर्थिक वर्षभित्रै यी आयोजना सम्पन्न भएर ११८ दशमलव १ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा…