Sarokar News

Best News Forever

दोर्दी खोला जलविद्युत्

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ वैशाख १३ देखि

काठमाडौं– दोर्दी खोला जलविद्युत् कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ निष्कसशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको…