Sarokar News

Best News Forever

धनुषा कांँग्रेस

धनुषा कांँग्रेस सभापतिमा निधि निकट पंजियार विजयी

जनकपुरधाम- नेपाली कांँग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन्। शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार विजयी भएका हुन्। पजियार नेता विमलेन्द्र निधि निकट हुन्। दोस्रो चरणको मतदानमा २ हजार ८१४…

धनुषा कांँग्रेसको चुनाव भोलि (शुक्रबार) का लागि सारियो

धनुषा, नेपाली कांँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ । कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला…