Sarokar News

Best News Forever

धरहरा चढ्न

अझै ९ महिना कुर्नपर्ने एक वर्षअघि ओलीले हतारमा उद्घाटन गरेको धरहरा चढ्न

काठमाडौ, धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न अझै ९ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारण जान पाएका छैनन्। गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले…