Sarokar News

Best News Forever

धरहरा

ओलीले ११ महिनाअघि उद्घाटन गरेको धरहरा अझै अपूरो, ठेक्कावधि अझै डेढ वर्ष थप्न माग

काठमाडौं– धरहरा उद्घाटन भएको ११ महिना बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि ठेकेदार कम्पनीले शहरी विकास मन्त्रालयसँग डेढ वर्ष ठेक्का अवधि थप्न माग गरेको छ। कोरोना महामारी र वरिपरिका संरचना भत्काउन भएको ढिलाइलाई कारण देखाएर ठेकेदार कम्पनी रमन कन्सट्रक्सनले ठेक्का समय…